Asmita Badi

जहाँ कथाहरू बाँच्छन्….

Inscribing heartache with the ink of retribution in the Annals of Time

Latest update

रोल्पालाई चिठ्ठी

यो सत्तासङ्ग सत्त्व नसाट्नु

आफ्नो माटोमा आफैं उभिनु

पसिनाले भिजाइरहनु आफ्नो धर्ती

थामिरहनु आफ्नो जीवन

र याद राख्नु!

माटोमा रगत रोपेर गएकाहरु

बीउ हुन्

उम्रिन्छन्

read..

खोलाको किनारामा, राज्यको किनारामा  

मृत्युजस्तो जीवनको अन्तिम सत्यमा पनि सहारा दिने कोही नभएपछि बादीहरु खोला किनार खोज्दै बस्न थाले । पाउनु–गुमाउनु केही नभएका उनीहरुको जीवन खोला किनारामै सहज भयो

read..

एक गाली एक ‘अभिशाप’

चेतनास्तर निर्माण गरी सक्षम नागरिक बनाउने शिक्षाको पहुँचमा नभएका बादी महिलाहरूको आत्मसम्मनको जीवन कल्पनाबाहिर छ

read..