सिर्जनाको कठघरामा ‘लालीबजार’

वादी समुदाय केवल एउटा ‘बस्ती’ होइन, विशाल इतिहास र संस्कृति बोकेको जीवन्त समुदाय हो । तर, वादीमाथि बनेको फिल्म ‘लालीबजार’ले वादी समुदायलाई एउटै कम्बल ओढायो, जहाँ सबै पात्र र परिवेश उस्तै देखिन्छन् । कथा कसले भन्छ, कसरी भन्छ र कसका लागि भन्छ ? यी प्रश्न महत्त्वपूर्ण हुन्छन् । जब–जब वादी समुदायबारे कथा लेखिन्छन्, भनिन्छन् वा […]